kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bartika eam rai - shunya كلمات أغنية

Loading...

शहर छ चिसो
झिलिमिली झिलिमिली हो
भिड छ लाखौको तारा

कोलाहल म एक्लो तिमि हो
लियौ आफैले फैसला
सकी नसकी सकी नसकी
पचिस शाल पोका पार्यौ
दुइटा झोला म हो
थापाकै लतर्यौ आफै सहाश
सकी नसकी सकी नसकी
झुतयौ गल्तिहरु टुटायौ सम्बन्ध

हुदैछ खोक्रो संसार संगै
कस्तो मजाक यो
दिनौनु दिन अरु नै अनुहारमा
आफुलाई खोजि हिड्छौ हो
गरेछु आत्मा नामसारी
जानी नजानी जानी नजानी
निश्चल त्यो समय बगिसके छ
फर्केर न नाउने भयो
काधमा बोकी दुनियाको भार
जानी नजानी जानी नजानी
आज पनि तिमि अरुकै निम्ति भनि

मुटु होस् तिम्रो आकाश जत्रो
संसारै थाम्न सक
आंधीको बिचमा हास्ने सक
खुसि खुसि सधै बाड्न सक
मुटु होस् तिम्रो आकाश जत्रो
संसारै थाम्न सक
आंधीको बिचमा हास्ने सक
खुसि खुसि सधै बाड्न सक

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...