
ayush gauchan - prashna haru كلمات أغنية
Loading...
तिम्रो आँखाहरूलाई छोपिदेऊ न, फेरि माया बसेला कि
ओठहरूले चुमेका शब्द मुटुमै पर्ला कि
डर लाग्छ मलाई फेरि तिमी कसैको होऔला कि
ऊ तिम्रो आँखामै बसेछ कि? तिम्रो भावना बुझ्नु कसरी? oh
प्रश्नहरू त धेरै छन्, उत्तर दिने कोही छैन
मलाई अँगाल्नेछौ कि तिमी अरूलाई?
अपरिचित भावना, गुम्सेका कुरालाई खोलिदेऊ
hmm, नबुझेझैँ बुझेर मनको भाव बुझाइदेऊ
आँखैमा अल्झिएछु कि तिम्रो ओठहरूमा पनि?
मुसुक्क हाँस्छौ तिमी लजाई, त्यो कारण मै हुँ कि अरू कोही?
तिम्रो हातहरूको रेखामा मेरै नाम लेखेछ कि?
प्रश्नहरू त धेरै छन्, उत्तर दिने कोही छैन
मलाई अँगाल्नेछौ कि तिमी अरूलाई?
उत्तरको खोजीमा हिँडेँ, तिम्रो भाका बुझ्न खोजेँ
तिम्रो स्पर्शलाई खोजिरहेँ
तिम्रो आँखाहरूलाई छोपिदेऊ न, फेरि माया बसेला कि
ओठहरूले चुमेका शब्द मुटुमै पर्ला कि
كلمات أغنية عشوائية
- albertnbn & petre ștefan - gang gang gang / coșmar كلمات أغنية
- saud boy - ничего не оставил (i didn't leave anything) كلمات أغنية
- jhayco, bryant myers & luar la l - ktm كلمات أغنية
- danielle durack - august كلمات أغنية
- 08joa - abril كلمات أغنية
- ajax spearman of the sun - powerlines كلمات أغنية
- keg - girders كلمات أغنية
- local natives - april كلمات أغنية
- dim stars - downtown at dawn كلمات أغنية
- stixz - happy song كلمات أغنية