kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

astha tamang-maskey - shahar كلمات أغنية

Loading...

शहर

[verse]
शहरमा मेरो कुरा चलेछ
मैले सुने
केहि साँचो केही हल्ला रहेछ

मसित आँशु थियो मेरो दुखाइहरुमा रुने
आँशुले भिजेन यो मन ढुंगा भएछ

बजारमा मेरो कुरा चलेछ
केही भएकै केही बनेको रहेछ

सबैसित लुकाएको अलिकता खुशी थियो
दुख्दा मुस्कुराउने मनसित कोही साथ थियो

बजारको त्यहाँ पनि आँखा लागेछ
शहरमा मेरो चर्चा चलेछ
शहरमा मेरो चर्चा चलेछ
केही साँचो केही झुटो रहेछ
शहरमा मेरो चर्चा चलेछ
शहरमा मेरो चर्चा चलेछ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...