kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

astha tamang-maskey - sabai thikai hunchha كلمات أغنية

Loading...

[verse 1]
टुक्राटुक्रा भएको मनलाई
सम्हालेर हिँडेको छु म
चौबाटाहरुमा अल्मली उभिएको छु म
बाधाहरुलाई फुकाउदै
सपनाहरुलाई पच्छ्याउदै
हिँडेको छु म

[chorus]
धुजाधुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ, सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ

[bridge]
आसुँले आँखा मात्र भिझ्दैन सिरानी पनि भिझ्छ
नयाँ सित पुरानो चोट फेरी ताजा हुन्छ

[chorus]
धुजाधुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ, सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ

[verse 2]
जोड्ने कोशीसमै बिलाउछु कि म (छु कि म?)
दुःख दुःख मै हराउछु कि म?
निको नहुदै बल्झेला कि चोट?
समयलाई पर्खिदा पर्खिदै

[chorus]
धुजाधुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ, सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ, सबै ठिकै हुन्छ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...