
aruna lama - bash khojdai كلمات أغنية
Loading...
[chorus]
बास खोज्दै थाकिसके
कोहि एउटा त बोल
बस्न भइगो नदेउ रे
ढोका सम्म खोल
बास खोज्दै थाकिसके
कोहि एउटा त बोल
[verse 1]
देखाउँछु मैले कति भारि बोकेको छु
देखाउँछु मैले कति भारि बोकेको छु
देखाउन मैले कति आँसु रोकेको छु
[verse 2]
जे भएनि मान्छेलाई बाँच्न लाग्छ
टुक्रिएका सपना झन् साँच्न मन लाग्छ
साँच्न मन लाग्छ
बास खोज्दै थाकिसके
कोहि एउटा त बोल
[verse 3]
पाएदेखि एकै घुटको मोहि मात्र पिउन
पाएदेखि एकै घुटको मोहि मात्र पिउन
बिँडी पनि धेरै हुन्थ्यो एक रात जिउन
खुट्टा तेसै गलिसक्यो, आँखा लोलाउँछ
झ्यालबाट हेर एउटा यात्री बोलाउँछ
यात्री बोलाउँछ
[chorus]
बास खोज्दै थाकिसके
कोहि एउटा त बोल
बस्न भइगो नदेउ रे
ढोका सम्म खोल
बास खोज्दै थाकिसके
कोहि एउटा त बोल
كلمات أغنية عشوائية
- elliott j. fox - dream house كلمات أغنية
- hammon - tough talk 2 كلمات أغنية
- kj & roocent - 빤쓰 온 마 딕 (pants on ma dick) كلمات أغنية
- matusho - sacrificio كلمات أغنية
- moscow - amjad كلمات أغنية
- lvrns - i just can't كلمات أغنية
- princegnf - dream girl كلمات أغنية
- rogg - anel كلمات أغنية
- maddie rayne - im getting tired كلمات أغنية
- yildirim enes - affet allah'ım كلمات أغنية