kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aruna lama - लहरे बर (laharebar) كلمات الأغنية

Loading...

[chorus]
लहरे बर घुमाउने चौतारी
लहरे बर घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
वैरागीको मन बरिलै
लहरे बर घुमाउने चौतारी

[verse 1]
आकाशको कालो बादल मन भरि छायो
आकाशको कालो बादल मन भरि छायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
माइतीको आस, बलि बास, जिउको नाश बरिलै
माइतीको आस, बलि बास, जिउको नाश बरिलै
लहरेबर घुमाउने चौतारी

[verse 2]
डाँडामाथि झुल्के घाम, आँखामा छ रात
डाँडामाथि झुल्के घाम, आँखामा छ रात
आफन्तको भिँड बिच कोहि छैन साथ
आफन्तको भिँड बिच कोहि छैन साथ
कहाँ हो मेरो गाउँ, कुन हो ठाउँ, केहो नाउँ बरिलै
कहाँ हो मेरो गाउँ, कुन हो ठाउँ, केहो नाउँ बरिलै

[chorus]
लहरे बर घुमाउने चौतारी
लहरे बर घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
वैरागीको मन बरिलै
लहरे बर घुमाउने चौतारी

كلمات أغنية عشوائية

كلمات الأغاني الشهيرة

Loading...