arthur gunn - jalai mai كلمات الأغنية
[verse 1]
सधै भरी को हैन यो जुनि
केही समयको जिवन सैलि
पाए पनि हुन्छ है गाह्रो
नपाए नि नहुनि
रात बित्यो सोचमा दुबि
दिन गयो डाडा पारि
मन मेरो तिमी प्रति
ज्यान भने समुन्द्र परी
[chorus]
परे है म जालै मै
परे है म जालै मै
[verse 2]
फेरी कतै उठ्यो कि तिम्रो मनमा
प्रशङ को ति प्रश्नहरु
लक्षय एउटै नभए पनि
बाटो संगै हिडौ बरु
हराएको यात्रीलाई
पर्दैन गन्तब्य को पर्वा
कतै हार खयौ भने
बस तिमी मेरै भर मा
[chorus]
पार्यौ है म जालै मै
पार्यौ है म जालै मै
[verse 3]
केही दुइ शब्द बोल माया को
जिवन त यसै जान्छ
अन्धकार नै छायाँ हो
छायाँ हो, छायाँ हो
घम ढल्यो साँझ को बेला
डाडा डाक्यो छ है सित ले
बसे छु म बितेको याद मा
मनै छुने तिम्रो याद ले
फर्की आउछु तिमी तिरै
रमाइलो याद बोकि
यदि तिमीलाई बिर्सिए भने
आफै लाई बिर्सेने हो कि!
[chorus]
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै
كلمات أغنية عشوائية
- and you will know us by the trail of dead - last city of refuge كلمات الأغنية
- and you will know us by the trail of dead - let it dive كلمات الأغنية
- and you will know us by the trail of dead - life كلمات الأغنية
- and you will know us by the trail of dead - mach shau كلمات الأغنية
- and you will know us by the trail of dead - mark david chapman كلمات الأغنية
- and you will know us by the trail of dead - mistakes & regrets كلمات الأغنية
- and you will know us by the trail of dead - naked sun كلمات الأغنية
- and you will know us by the trail of dead - monsoon كلمات الأغنية
- and you will know us by the trail of dead - ode to isis كلمات الأغنية
- and you will know us by the trail of dead - prince with a thousand enemies كلمات الأغنية