kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

arogya - juni juni كلمات أغنية

Loading...

एउटि सानी चरी धेरै बेर सम्म
पर्खेर बसे तिमी आएनौ
अन्तै माया लाएपनी नभन

म त तिम्रै नै लागि बाचेको
तिम्रो प्रतीक्षा मा कति रातहरु काटे
कति कति सपना हरु तिमीसंग बाटे

जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर
जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर

कति झरी चट्टान सहेर बसे
तर तिमी आएनौ
अन्तै माया लाएपनी नभन
म त तिम्रै नै लागि बाचेको
तिम्रो प्रतीक्षा मा कति रातहरु काटे
कति कति सपना हरु तिमीसंग बाटे

जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर
जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर

त्यसैले तिमी आइदेउ
मसंग छाइदेउ
मेरो मनको कुरा
बुझिदेउ, बुझिदेउ

जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर
जुनि जुनि साथ दिन्छु भनेर
फर्की आउछु कुरि राख भनेर

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...