kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

apurva tamang - timrai tira كلمات أغنية

Loading...

[verse 1]
हावा चली रहेछ
मलाई तिम्रै तिर उडाई लैजाने
न्यानो लाग्छ मलाइ तिम्रो अंगालो
कि सधै बाधी राखने

चन्द्रमा झैँ उज्यालो
तिम्रो मुहार हेरिरहु झैँ लाग्छ
तिम्रो मुस्कान हेरी सबै दुख भुलिदिउ झैँ लाग्छ

[chorus]
हावा चली रहेछ
मलाई तिम्रै तिर उडाई लैजाने

[verse 2]
मेरो लागि तिमि नै हो सबै
आज हो या भोलि
ब्यक्त गर्न सके गर्दिनथे
मेरो मन खोलि

सपना नि चाहिएन
विपनामा तिमि भए पुग्छ
बोल्न खोज्दा अझै पहिलो भेट जस्तो मुख नै सुख्छ

[chorus]
हावा चली रहेछ
मलाई तिम्रै तिर उडाई लैजाने
न्यानो लाग्छ मलाइ तिम्रो अंगालो
कि सधै बाधी राखने

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...