anuprastha band - din كلمات أغنية
Loading...
दिन त्यो पनि थियो
जब हाम्रो क्षण अंगालोमा बित्यो
दिन यस्तो पनि रहेछ
छुटिएर पनि बाँच्नुपऱ्यो
मेरो झैँ तिम्रो पनि
बाध्यता थियो होला
एकआपसको बिछोडमा पनि
तिमी पनि त रोयौ होला
अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो शून्यतामा (and the winner is anuprastha)
बिलाउनु थियो, बिलाइगयो
कोही छैन अब मेरो अर्धना सुन्ने
कोही छैन अब मेरो अर्धना सुन्ने
जीवनमा एक्लो थिएँ, एक्लो नै हुन्छु
अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो शून्यतामा
बिलाउनु थियो, बिलाइगयो
त्यसैले नै अब तिमी फर्क न
त्यसैले नै अब तिमी फर्क न
आउने आसमा नै बाँचिरहनेछु
كلمات أغنية عشوائية
- sez on the beat - jee le aaj كلمات أغنية
- synecdoche new york - made by your time كلمات أغنية
- big fun (ca) - shameful and heavy eyed كلمات أغنية
- gliz - cydalima كلمات أغنية
- disrupta & rudimental - gone for the night كلمات أغنية
- sep masi - marching to the beat كلمات أغنية
- askme & gitarakuru - чумаchечи كلمات أغنية
- deniz ilkan - 275 كلمات أغنية
- mata - pasterz كلمات أغنية
- bryan mantia - race to destruction كلمات أغنية