anju panta - dherai jiune rahar كلمات الأغنية
[chorus]
धेरै जिउने रहर भए
धेरै जिउने रहर भए मेरै आयु जिए हुन्छ, मेरै आयु जिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई माग्नेलाई दिए हुन्छ
धेरै जिउने रहर भए
[verse 1]
आकाश सरि फराकिलो मनै खोली माया दिए
हो, आकाश सरि फराकिलो मनै खोली माया दिए
धोका दिन्छौ भने अब कलेजीलाई चिरे हुन्छ
[chorus]
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए
[verse 2]
बगीरहे आँशु मेरो, बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
बगीरहे आँशु मेरो चोट खन्दै हृदयमा
प्यास मेट्ने त्यही आँशुलाई अन्जुनीले पिए हुन्छ
[chorus]
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई कसैलाई दिए हुन्छ
[bridge]
वर पिपल र आकाश धर्ती भन्ने चोखो साइनो मात्रै
हो, वर पिपल र आकाश धर्ती भन्ने चोखो साइनो मात्रै
भनाई र भोगाई बिचमा जीवन धेरै फरक हुन्छन्
[chorus]
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
चानचुन कैडी सम्झि मलाई अरूलाई दिए हुन्छ
धेरै जिउने रहर भए
كلمات أغنية عشوائية
- graham colton band - you find a way كلمات الأغنية
- mayhem - key to the storms كلمات الأغنية
- loudon wainwright iii - harry's wall كلمات الأغنية
- agnes chan - killing me softly with his song كلمات الأغنية
- brenda lee - around the world كلمات الأغنية
- jimmy dean - ruby don't take your love to town كلمات الأغنية
- metus - grief كلمات الأغنية
- tom petty the heartbreakers - melinda (live) كلمات الأغنية
- hundred reasons - avalanche كلمات الأغنية
- mayhem - rape humanity with pride كلمات الأغنية