kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aniquet - dubaula كلمات أغنية

Loading...

तिम्रो नयन भित्र डुबौला
जता हेर्छौ तेतै उभौला
तिम्रो मायाको लागि
मलाई भुलाउला
आकाशको तारा टिप्ने
कोसिस गरौला

तिमीलाई सधै जस्तै
फेरी माया गरौंला

तिमीलाई सधै जस्तै
फेरी साथ दिउला
तिम्रो काखमा सुत्न पाउँला
तिम्रो मनमा डुब्न चाहुला
फेरी याद आउदा म किन?
तिम्रो छाया देख्दा बोलाउला

के मलाई सधै जस्तै फेरी
तिमी माया गर्ने छौ?
के मलाई सधै जस्तै फेरी
तिमी साथ दिने छौ?

तिम्रो पाइलामा पाइला
मिलाई हिड्न
चाहन्छु म

तिम्रो आखामा आखा
जुधाई हेर्न
चाहन्छु म

तिमीलाइ सधै जस्तै
फेरी माया गर्ने छु
तिमीलाइ सधै जस्तै
फेरी साथ दिने छु।

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...