
andazification - 2 ghanta كلمات أغنية
दुई घण्टा सम्म तिम्लाई कुरे
छाता ओढदै…
चिसो मा काम्दै ।
तिम्रो घर को बाहिर कुरेर…
चिसो झ्यालमा नाउँ कोरे ।
भन्न त हुँदैन…
के गर्नु तिम्रो बानी,
कैले सुद्रिन्छ?
दुई घण्टा संसार मा एक्लै म सोच्छु,
के गर्नु…
नरिसाउ नझर्क,
कैले कहीं यस्तो हुन्छ
जे पाए तै…।
एक चोटी मलाई बोल्न देउ न,
बोल्न देउ न
एक कान ले सुन्छौ अनि अर्को ले उडाउँछौ?
तिम्रो कुरा सधैं सुनेछु
अब मेरो, सुनिदेउ न ।
बाहिरै निस्कन्न अब म फर्किन्न
भनी देउ न तिमी
म कैले फर्किन्न ।
अगाडी छ मेरो rum र c-ke
हात मा मेरो marlboro
सोच्दै छु bro, जिन्दगी मेरो
किन भयो फेरि एक्लो
ठिकै छ भन्दै भोलि केही नै अवश्य हुने छ
के हुने छ त्यो अझ, छ है रहस्य
अनि हाँस उठ्छ, पनि उठ्छ रिस
तिमी सँग अब पुग्यो, अत्ति नै भो please
माया लाएको मैले, यो
भुल्न त होइन, so
सुनेर पनि किन नसुनेझैं
देखेर पनि किन नदेखेझै
देख्दै छु म तिमी लाई कतै
बुजाईहल्छु भनी…।
दुई घन्टा संसारमा एक्लै
म सोच्छु … के गर्नु?
नरिसाउ, नझर्क
कैले कहीं यस्तो हुन्छ
जे पाए तै…।
भोलि कति भेट भयो भनी
अंगालो मारी संगसँगै हिडौला
तिता, मीठा कुरा गरेर
हाम्रो कथा एक अर्को लाई सुनाउला ।
टाढा जाँदै छु, तिमीलाई छोडेर
कोसिस गर्ने छु तिमीलाई बिर्सिन ।
كلمات أغنية عشوائية
- p4le - dead trails كلمات أغنية
- suzzy roche - both sides now (live) كلمات أغنية
- the last emperor & haak filmore - listen for the drums كلمات أغنية
- cenizen - tetraedro de fuego كلمات أغنية
- shaagal - if you ever will be كلمات أغنية
- amok piotr - dans la caverne كلمات أغنية
- p.r - prisoner - سجين كلمات أغنية
- kmfdm - tohuvabohu (ms-20 mix) كلمات أغنية
- eels - paradise blues كلمات أغنية
- armageddon (room service) - turn back time كلمات أغنية