kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

amber gurung - ukali chadhda كلمات أغنية

Loading...

म दुर भएर के भो
अभिशाप छएर के भो
यति रोए जिन्दगिमा,
कि फेरि रोएर के भो।

म दुर भएर के भो,
अभिशाप छएर के भो,
यति रोए जिन्दगिमा,
कि फेरि रोएर के भो,
म दुर भएर के भो।

जति भवना छ्न सबै
रित्ता छन यति रित्ता
जति भवना छ्न सबै
रित्ता छन यति रित्ता
यी आवरणका जम्मै
उत्साह छन् रित्ता रित्ता,

तिम्रो साथ छुटेर के भो
नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनलाई
कि बिर्सिसकेर के भो।

म दूर भएर के भो

आफ्नै यी धड्कनहरु
भिन्न छन् यति भिन्न
आफ्नै यी धड्कनहरु
भिन्न छन् यति भिन्न
बद्लेछु म स्वयं नै
लाचर छु स्वयं चिन्न

म उदास भएर के भो
म खुसी भएर के भो
यति विरान जिन्दगी छ
कि विरानी आए के भो

म दूर भएर के भो

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...