kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

albatross - nischal كلمات أغنية

Loading...

तिमी अनि मेरो
त्यही एउटै कुरा
लाज नमानी बोल

जिवनको भाका
तिमीलाई नै चाल छैन
खै के भन्छौ मलाई
अमुल्य यो समय
म दिन्छु तिमीलाई
आफुलाई हेर
के देख्दैनौ मलाई

संसार छोडी आयौ
मेरो जिवनमा, यो जिवनमा, जिवनमा, जिवनमा

अघि अघि तिमी
बाटो मलाई देखाउदै
आज फेरि कहाँ बिलायौ
हाम्रो अर्को भेटमा
देखाउने छु तिमीलाई
सानासाना तारा
चम्किला तिम्रा आँखा
सुन्ने गर तिमी
मलाई कहिले काहीं
भन्नु केही छैन मलाई तर

जिवनमा, यो जिवनमा, जिवनमा
यो जिवनमा, जिवनमा
यो जिवनमा, जिवनमा, यो जिवनमा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...