kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

albatross - chaina كلمات الأغنية

Loading...

हिजोको आसा आज होला भनी
आजको आसा भोली
अस्ती थिएन, थिएन केही पनि

आज भने के नै छ र

छैन केही नै छैन
छैन केही नै छैन
छैन केही नै

नाङ्गो शरीर हिजो यो, भोली पनि यो नाङ्गै
किच् किच् दुई दिन मा यो किन
बिच सडकमा बसी जती कराए पनि
हुने त केही नै होइन

छैन केही नै छैन
छैन केही नै छैन
छैन केही नै

छैन केही नै छैन
छैन केही नै छैन
छैन केही नै

उज्वल भविस्य आउँदैन दैलोमा
बास एक रात पाउ भनी
क्रान्ति बिनाको शान्तिको खोज गर्दा
पाउदैनौ केही पनि

छैन केही नै छैन
छैन केही नै छैन
छैन केही नै

كلمات أغنية عشوائية

كلمات الأغاني الشهيرة

Loading...