kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

albatross - bhool كلمات أغنية

Loading...

मौका पाए सच्याउँथे
सोचै सोचमा का गुमाए
भूल मबाट भएछ यो कस्तो

रिसैरिसमा झन रिस उठे जस्तो

दिन आउँछ भनी पर्खी बसे
पर्खाइमै दिन भुलिदिएँ
छोडी आएँ आफ्नो चाहानालाई
तोडि दिएँ सबै बन्धन

भूल भएछ यो कस्तो
चोखो माया नबुझे जस्तो
भूल भएछ यो कस्तो
नसोध मलाई

आँधी यो चल्न देउ
आफुलाई नरोक
भो भो त्यती नसताउ
सक्दिन सुम्पिन म
बाध्यता मेरो बुझिदेउ
बुझेको तिम्रा चाहानालाई
तिम्रा हरेक बाहाना
तिम्रा हरेक भावनाहरुलाई

भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...