kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan - sakdina كلمات أغنية

Loading...

[chorus]
सक्दिना चिस्याउन यो आगो मेरो छातीमा
गुमसन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
सक्दिना चिस्याउन यो आगो मेरो छातीमा
गुमसन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई

[verse]
हुन त त्यो पनि सधैं झै रात थियो
कुरा सुल्झाउने एक बात थियो
के, के, भो, के, के, भो? सबै रात भयो
रात भर रगत, रगत भयो
चित्ता बोल्दा छ, धुवा पनि
अंध्यारो त्यो त्राश अनि

[chorus]
सक्दिना चिस्याउन यो आगो मेरो छातीमा
गुमसन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...