kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan - kati samjhaye كلمات أغنية

Loading...

[chorus]
कति सम्झाए, कति बुझाए
यो मनले बुझ्नै जानेन
कति सम्झाए, कति बुझाए
यो मनले बुझ्नै जानेन
तिमीलाई कति बिर्सु भने
यो मने बिर्सनै मानेन, कति सम्झाए

[verse 1]
तिमी प्रति मेरो मायाको चाहा कहिले घटेन
तिमी प्रति मेरो मायाको तृसना कहिले मेटेन
हुरी चल्यो, कति आँधी आयो
आशाको दियो कहिले निभेन

[chorus]
कति सम्झाए, कति बुझाए
यो मनले बुझ्नै जानेन
कति सम्झाए

[verse 2]
आकाश झर्यो, धर्ती फाट्यो मन यो मेरो टुटेन
समय गल्यो, देह जल्यो, विश्वास मेरो ढलेन
भाग्यो फुट्यो, मुटु नै टुट्यो
माया तिम्रो कहिले मरेन

[chorus]
कति सम्झाए, कति बुझाए
यो मनले बुझ्नै जानेन
कति सम्झाए, कति बुझाए
यो मनले बुझ्नै जानेन
तिमीलाई कति बिर्सु भने
यो मने बिर्सनै मानेन, कति सम्झाए

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...