adrian pradhan - chopsticks كلمات الأغنية
[chorus]
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
[verse 1]
तिमीले त सोधी हाल्यौ, “bike मा पेट्रोल छ की छैन?”
कसरी भनु तिमीलाई bike मेरो हुँदै होइन
दिन भरी चिया पसलहरु धाउदै हिँड्छु म
कसरी भनु तिमीलाई कामकाज छदैछैन
झुटो कुरा बोल्न आउदैन मलाई, मनमा खोट पनि छैन
चौबिस घण्टा cigarette च्याप्दै हिँड्छु
म brand पनि marlboro हैन
[verse 2]
तिमीले त सोधी हाल्यौ, “bank balance छ कि छैन?”
कसरी भनु तिमीलाई आम्दनी सुको छैन
पसलमा चिया पनि उधारोमा पिउछु म
कसरी म बुझाउ तिमीलाई bill gates मेरो daddy होइन
[chorus]
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
كلمات أغنية عشوائية
- serena ryder - just another day كلمات الأغنية
- deckard - christine ii كلمات الأغنية
- mina - one for my baby كلمات الأغنية
- nitin sawhney - sunset - london elektricity mix كلمات الأغنية
- el otro yo - duraznos كلمات الأغنية
- turf - ranchera كلمات الأغنية
- matteo greco - oggi non vado a scuola كلمات الأغنية
- nitin sawhney - sunset - mj cole mix كلمات الأغنية
- gianmaria testa - come di pioggia كلمات الأغنية
- zucchero - jimmy jimmy كلمات الأغنية