kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aakash khadka - banideu كلمات أغنية

Loading...

[lyrics/snippet for “banideu||aakash khadka||raw original(incomplete session ep.1)” in nepali]

[verse 1]
म कालो रात तिमी चन्द्रमा
यसै बिति जाने नै हो
तिमी टुक्की बन मेरो अँधेरीमा
किरण आउछ खुशीको
खोजि रन्छ तिमीलाई मन, निशासिदा पनि
सोचि रन्छ तिम्रै बारे
दिन रात भुलि सकेछ
तिम्रो यादमा

[verse 2]
म जान्छु आकास छुन
जहाज बनिदेउ
तर्ने छु मा समुन्द्र
बहर बनिदेउ
जाने छु त्यो युद्दमा
साहस बनिदेउ
हराउने छु हर हारलाई
प्रयास बनिदेउ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...